आर्थिक

सनराईज बैंकको एकैदिन ३ नयाँ शाखा संचालनमा

काठमाडौं - सनराईज बैंकले एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल ...

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले कार्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।मंगलबार निष्काशन हुने विकास ऋणपत्र २०८७ ’घ’ को अवधि १० वर्ष ...

बागलुङमा अस्पताल बनाउन चार करोड निकासा

काठमाडौं - अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो ।जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र ...

महासंघको आगामी निर्वाचनको लागि प्रधान समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि किशोर प्रधानको समूहले उमेदवारी घोषणा गरेकाे छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधान समूहले उमेदवारी घोषणा गरेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, प्रधान समूहबाट वस्तुगत उपाध ...

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं - बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत् ...

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकबाट नौ अर्ब ४४ करोड ऋण प्राप्त हुँदै

काठमाडौं - ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण ...