आर्थिक

समिट लघुवित्तको नाफा तीन करोड ९२ लाख

काठमाडौं - समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले आइतबार सार्वननिक गरेको अपरिष्कृत वित्तीय विवरण विवरणअनुसार समिटले ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा क ...

९० प्रतिशतले बढ्यो लुम्बिनी विकास बैंकको नाफा

काठमाडौं - लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षभन्दा यसवर्ष खुद् नाफा ९० दशमलव ८० प्रतिशत पृद्धि भएको हो । गतवर्ष बैंकले ११ ...

कोरोना प्रभावित व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने

काठमाडौं - कोरोनाभाइरसको महामारीको कारण प्रभावित व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने भएका छन्। कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने नेपाल राष्ट्र बैंकले जनाएको हो।राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित् ...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा छुट

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको ...

कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड

काठमाडौं - कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रौमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।बैंकको खुद न ...

राष्ट्रिय वाणिज्य बैंकको शाखा चौतारामा

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा ...