खबर एक्सप्रेस२०७८-०९-०१ ११:०२ मा प्रकाशित Total Shares: 328
काठमाडौं - नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्
फेसबुक पेज Like गर्नुहोस