ब्रेकिङ न्युज
गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ : मेयर बालेन
काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका महानगरअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले यस्तो बताएका हुन्। यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा द ...
जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता
जाजरकोट - जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर ...
देशभर मनसुनी वायुको प्रभाव यथावत
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल् ...
जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ: प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागर ...
अध्यक्ष माधव नेपाल रुस भ्रमणबाट स्वदेश फर्किए
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता प ...
गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी
काठमाडौं - भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, ...