images

ब्रेकिङ न्युज

खराब मौसमका कारण हवाई सेवा प्रभावित, आन्तरिक उडान ‘डिले’

काठमाडौं- अविरल वर्षाका कारण त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।विमानस्थलकाअनुसार आन्तरिक उडानहरू डिले भएका छन् । भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको हवाई सेवा प्रभावित भएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन ...

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो निर्देशन दिएका हुन् । सरकारको प्रयासमा सार्थक हातेमालोक ...

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं - हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा ...

संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी

काठमाडौं-नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने निर्णय गरेको छ।संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार बमोजिम नै नयाँ सरकार बनाउने निर्णय गरेको ह ...