ब्रेकिङ न्युज

अन्तिम समयमा गगन थापाको भारत भ्रमण स्थगित

श्रावण १०, २०८३

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ।नयाँदिल्लीमा हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका र ...

गोविन्द केसीका दुई मागमा सरकार लचक, पदाधिकारी हटाउने विषयमा आज थप वार्ता

श्रावण १०, २०८३

धनगढी - धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र डा. केसी पक्षबीच आज थप वार्ता हुने भएको छ। सरकारले डा. केसीका केही मागमा सकारात्मक संकेत ...

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

श्रावण १०, २०८३

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहा ...

पाँच प्रदेशमा सरकार गठन गर्न एमाले–नेकपाबीच सहमति

श्रावण ९, २०८३

काठमाडौं - प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा गठबन्धन गर्ने सहमति भएको छ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओल ...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

श्रावण ९, २०८३

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।आज प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा सम्बोधन गर्दै उनले मुख्यमन ...

डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली धनगढी जाने

श्रावण ९, २०८३

काठमाडौं - २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनम ...

हुम्लामा पहिरो जाँदा ३ वर्षीय बालकको मृत्यु, ७ परिवार विस्थापित

श्रावण ९, २०८३

हुम्ला - हुम्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा गए राति आएको पहिरोले एक घर पुरिँदा ३ वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको छ।स्थानीय पेमा लामाक ...

बाढीपहिरोको असर: मुख्य राजमार्ग अवरुद्ध

श्रावण ९, २०८३

काठमाडौं - देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको ...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

श्रावण ९, २०८३

काठमाडौं - प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल ...

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

श्रावण ९, २०८३

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा ...

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

श्रावण ८, २०८३

काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिए ...

जेनजी प्रदर्शनमा हराएका १८५ हतियार फेला

श्रावण ८, २०८३

काठमाडौं - काठमाडौंमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै ...