ब्रेकिङ न्युज

बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी गर्ने निर्णय, सेना परिचालन गरिने

काठमाडौं - कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचा ...

बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स

काठमाडौं - नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ। बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित) १५ अन्तर्राष्ट्रिय उड ...

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं -  नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परिक्षणमा मोरङका ...

जनकपुर अस्पतालबाट भागे कोरोना संक्रमित

जनकपुर - प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यकित भागेका छन् ।आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । सर्लाहीका ती ४० वर्षिय संक्रमित मानसिक स्थिति ठिक नभएकाले उनले पटक ...

नेपाल एयरलाइन्सले जापानमा चौथो उडान गर्दै

काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको ...

कन्चटमा गोली लागेको अवस्थामा असई कार्की मृत भेटिए

काठमाडौं - प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । प्रहरी बिट, स्वयम्भूका असई रहेका कार्की कन्चटमा गोली लागेको अवस्थामा फेला परेका हुन् ।काठमाडौं  प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले मिडियाहरुलाई दिएको जानकारी ...