ब्रेकिङ न्युज

सरकारी कर्मचारीको सबै प्रकारका भत्ता खारेज

काठमाडौं - सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ ।बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्म ...

बजेट भाषण: सीमा सुरक्षाका लागि थप ३९ बीओपी स्थापना गरिने

काठमाडौं - सरकारले सीमा सुरक्षाका लागि थप ३९ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत् ...

कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

काठमाडौं - कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर ...

आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत

काठमाडौं - आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।   ...

चौरजहारी घटना: थप एक जनाको शव भेटियो, मृतक संख्या ५ पुग्यो

काठमाडौं - रुकुम पश्चिमको चौरजहारी घटनामा बेपत्ता एक जनाको शव भेटिएको छ । यससँगै अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफा ...

रहेनन् बरिष्ठ गीतकार रत्न शमशेर थापा

काठमाडौं - चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन भएको छ। उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो। हितैषी, अर्थविद तथा गीतकार विश्‍वम्भर प्याकुरेलले नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाको बिहीबार दिउँसो निधन भएको ज ...