ब्रेकिङ न्युज
स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना
काठमाडौं - सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनाम ...
संविधान संशोधनको प्रस्ताव दर्ता गर्न कांग्रेसका सांसदहरु संसद सचिवालयमा
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।तराईबाट प्रतिनिधित्व गर्ने कांगेसका सांसदहरु चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका ...
कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६२ पुग्यो
सुर्खेत - कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।सामाजिक विकास मन्त्रालय, कर्णालीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।संक्रमितमध्ये सुर्खेतका ११ ...
कोरोनालाई जित्दै बीपी प्रतिष्ठानबाट डिस्चार्ज भए १८ जना
विराटनगर - कोरोना निको भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना डिस्चार्ज भएका छन् ।सोमबार राति भाइरसलाई परास्त गर्दै घर फर्कनेमा धरानकी एक महिला र बाँकी १७ जना झापाका छन् । यसअघि विराटनगरको कोसी अस्पतालमा उपचारमा रहे ...
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ पुग्यो
पोखरा - गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकीका अनुसार संक्रमित हुनेमा स्याङ्जा र पर्वतका ५–५ जना रहेका छन् । उनीहरुको मंगलबार बिहान संक्रमण पुष्टि भएको हो ।स्याङ्जाको चापाकोट नगरपा ...
फेरि थपिए १३ जना कोरोनाका बिरामी, संक्रमित संख्या १८११ पुग्यो
काठमाडौं - सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिए ...

.gif)