कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन
खबर एक्सप्रेस
२०७७-०३-१७ १०:४९ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उपचारको क्रममा छन्त्यालको निधन भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ६६ वर्षिय छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।
उनी २०७० सालको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित र हाल समानुपातिक सांसद थिइन् ।
फेसबुक पेज Like गर्नुहोस