काडमाडौं - काडमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना गरी ३० जना मा संक्रमण पुष्टि भएको हो ।