ब्रेकिङ न्युज

सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुग्यो चिनियाँ सर्भे टोली

काठमाडौं - सगरमाथाको उचाइ नाप्न चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । उचाइ नाप्न सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बुधबार बिहान टोली चुचुरोमा पुगेको सिन्ह्वाले जनाएको छ ।नेपालले यसअघि सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । विभिन्न ठाउँमा ...

रुकुम पश्चिम घटना: बेपत्ताको खोजी गर्न गोताखोर परिचालन

जाजरकोट - अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता युवालाई खोज्न गोताखोरको टोली परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बलका असई रमेश थापाको नेतृत्वमा ८ जना गोताखोरको सहयोगमा खोजी सुरु गरिएको छ । यसअघि स्थानीय, नेपाली सेन ...

चौरजहारी घटनाः २० जनाविरुद्ध किटानी जाहेरी

जाजरकोट - शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रम ...

कोरोना जितेर २१ जना गण्डक अस्पतालबाट डिस्चार्ज

वीरगन्ज - वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो ।डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार डिस्चार् ...

रुकुम हत्याकाण्डमा कानून हातमा लिनेलाई कारवाही गरियोस् - काँग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर न ...

थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

काठमाडौं - सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स ...