ब्रेकिङ न्युज

एसिड आक्रमण गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् ।बिहीबार बालुवाटारमा देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित् ...

आफ्ना पर्वहरु घरमै बसेर मनाउनुस्ः प्रम ओली

काठमाडौं - पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहने नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।विहीबार विहान जारी एक शुभकामना सन् ...

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढ्यो

काठमाडौं - तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ ।व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संय ...

बढ्यो सुनको मूल्य

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा क ...

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

सुर्खेत - जिल्लाको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्ष ...

जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना ग ...