बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-२५ ११:०२ मा प्रकाशित
Total Shares: 357
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस