ब्रेकिङ न्युज
परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं- गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।उनले सिमितस्रोत र साधनकाबीच ...
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्कन कांग्रेस महामन्त्री शर्माको सुझाव
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा बोल्दै महामन्त ...
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौं - स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहर ...
देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन स्थापित गर्न नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका ...
पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुननरसिंह केसी
काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।उनले विभ ...
भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्छ : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका ...