ब्रेकिङ न्युज
शेरा दरबारको जग्गा कानुनविपरीत व्यक्तिका नाममा गएको भए फिर्ता हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा कानुनविपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सरकारले ...
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित
काठमाडौं- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक पारित भएको छ। सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गर्ने निर्णय गरेको हो।राज्य व्यवस्था समितिका सभापति रामहरी खत ...
देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेरादरबार, ललितानिवास, गिरिबन्धु प्रकरणको फाइल खोल्न माग गरेका छन् ।बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले उक्त माग राखेका हुन् ।उनले भ्रष्टाचार छानबिनको विष ...
शेरा दरबार प्रकरणबारे प्रचण्डले भने : दोषीलाई कानुनी दायरामा ल्याइयोस्
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धम ...
कुकुरलाई क्रुरतापूर्वक मार्ने र भिडिओ खिच्ने दुई जना पक्राउ
काठमाडौं- क्रुरतापूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी छन्।उनीहरूले पाँचवटा कुकुरका छाउरा र एउटा माउलाई क्रुरतापूर् ...
सूर्यदर्शन सहकारी ठगीमा आजदेखि जाहेरीवालाको तर्फबाट बहस
कास्की - कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुने भएको छ ।हिजो सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो ।कास्की जिल्ला अदालतका न् ...