ब्रेकिङ न्युज
भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्छ : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका ...
पूर्वउपराष्ट्रपति नन्दबहादुर राजनीतिमा सक्रिय
काठमाडौं - पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहनामा उनी पुनः सक्रिय राजनीतिमा फर्किएका हुन् ।उनी बिहीबार बसेको स्थायी समितिको बैठकमा पदाधिकारी बस्ने कुर्सीको लाइनमा बसे ...
बझाङमा जिप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
बझाङ - बझाङमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय बझा ...
पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस
काठमाडौं - नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजीमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा हुनेम ...
रविविरुद्ध पोखरामा थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा चलाउन सिफारिस
काठमाडौं- कास्की जिल्ला अदालतमा पूर्वउपप्रधानसहित गृहमन्त्री समेत भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध थुनछेक बहस भइरहँदा यता काठमाडौं प्रहरीले भने उनीमाथि मुद्दा चलाउन सिफरिस गरेको छ । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहु ...
कांग्रेस : एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप
काठमाडौं- नेकपा माओवादी केन्द्रले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ ।बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग् ...