ब्रेकिङ न्युज
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी आयोगमा पठायो
काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । यस्तो जाहेरीको कार्य ...
ओली र लेखकलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जेनजीका युवाहरु
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको जाहेरी दिन जेनजी युवाहरु जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् ।युवाहरु मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्र ...
नेप्से परिसूचक ५८ अंकले घट्यो
काठमाडौं - दशैं बिदा पछिको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा अडिएको छ।दशैंअघिको अन्तिम कारो ...
जेनजीका गतिविधि बढ्न थालेपछि काठमाडौंमा सुरक्षा व्यवस्था मजबुत
काठमाडौं - जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी विद्रोहमा दमनकारी भुमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछ ...
दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरियो: एमाले
काठमाडौंं- नेकपा एमालेले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको बताएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने- ‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग ...
अख्तियारका प्रमुख राईसहित सबै आयुक्तको राजीनामा माग्दै जेनजीको दबाबपत्र
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर जेनजी युवाहरूको एक समूहले अख्तियारकै कार्यालयमा पुगेका छन् ।उनीहरूले आज बिहान अख्तियारकै कार्यालयमा गएर ‘जेनजेड मुभमेन्ट ...

.gif)