काठमाडौंमा खोप कार्यक्रम आजदेखि स्थगित
खबर एक्सप्रेस
२०७८-०४-०१ ०४:५५ मा प्रकाशित
Total Shares: 409
काठमाडौं - काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम आजदेखि स्थगित भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो ।
साउन ४ गतेसम्मका लागि तय गरिएको भेरोसेल पहिलो डोज खोप दिने कार्यक्रममा हाललाई स्थगित गरिएको कार्यालयको सूचनामा उल्लेख छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस