ब्रेकिङ न्युज
माओवादी केन्द्रीय कमिटी बैठक: ८ टोली नेताले बुझाए समूहगत 'रिपोर्ट', एमसीसीबारे प्रष्ट पार्न माग
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ...
भूतपूर्व गोर्खा सैनिककाे समान सुविधाका लागि पहल गर्न एमालेको माग
काठमाडौं - नेकपा (एमाले)ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल ग ...
यस्तो छ माओवादी केन्द्रको अन्तरिम विधान
काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो विधान मस्यौदा तयार गरेको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान मस्यौदा पेश गरेका छन्।पार्टीलाई व्यवस्थित ढंगले अघि बढाउन प्रचण्डल ...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनले अब वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गाउँ/नगर कार्यसमिति चुन्ने
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँ/नगर सभापतिसहितका कार्यसमिति चुन्न वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था गरिएको छ ।विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले गाउँपालिका, नगरपालिका, ...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा आइतबार तोलामा १ हजार रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइर ...
आज यी नदीमा आउनसक्छ बाढी
काठमाडौं - मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।आइतबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,ब ...

.gif)