ब्रेकिङ न्युज

देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

काठमाडौं - गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस् ...

जिम्बाब्बे ‘ए’विरुद्ध कुशलको अर्धशतक

काठमाडौं - जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक ...

वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको अपील

काठमाडौं - निर्वाचन आयोगले वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई अपील गरेको छ। सबै मतदाताले आफ्नो मत सुनिश्चित गर्न पाउने अधिकारलाई नजर गर्दै आयोगले निजी क्षेत्रलाई विदा दिन आह्वान गरेको हो।नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड ...

धर्मेन्द्र बास्तोलाकाे नेतृत्वमा नेकपा (बहुमत)को घोषणा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी ...

गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट

काठमाडौं, कैलाली - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट मागेका छन् ।गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका ...

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।नेपालको संविधान घोषणा भएपछि हुन ...