ब्रेकिङ न्युज

बलात्कार आरोपी सिद्धबाबा थप तीन दिन हिरासतमा रहने

मंसिर २७, २०७६

काठमाडौं - जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।प ...

सुनको मूल्य घट्यो

मंसिर २७, २०७६

काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको ...

पुष्पलालले पाँच जनाबाट शुरु गरेकाे लोकप्रिय पार्टी हाे नेकपा : नेता नेपाल

मंसिर २७, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी क ...

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

मंसिर २७, २०७६

काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका ...

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइने

मंसिर २७, २०७६

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक् ...

नारायणगढ–मुग्लिन सडकखण्ड: आजदेखि दुईसाता दिउँसो बन्द हुने

मंसिर २७, २०७६

काठमाडाैं - नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ ।पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जि ...

लोकसेवाका कर्मचारी सरुवा गर्दा स्वीकृति लिन नपर्ने

मंसिर २६, २०७६

काठमाडौं - लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ ।प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार स ...

टिपर दुर्घटनामा दुईको मृत्यु, दुई जना घाइते

मंसिर २६, २०७६

सिमकोट - हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ ।हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर् ...

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छः कुलमान घिसिङ

मंसिर २६, २०७६

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन् ।काठम ...

उधौलीको उपलक्ष्यमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देश

मंसिर २६, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा ...

उधौली पर्वका उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

मंसिर २६, २०७६

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरो ...

उधौली र योमरी पुन्हि पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

मंसिर २६, २०७६

काठमाडौं - नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) ...