ब्रेकिङ न्युज

उपसभामुख राजपाको पोल्टामा पर्ने, समाजवादीले नपाउने

पुष ६, २०७६

काठमाडौं - अबको एक हप्तामा प्रतिनिधि सभाको सभामुख चयन प्रकृया सुरु हुँदैछ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठलको सभामुख चयन प्रकृयाको मिति नै तोकिसकेको छ ...

स्वास्थ्य चौकीको लागि एक परिवारद्वारा १ करोड २९ लाख मुल्य बराबरको निशुल्क जग्गा प्रदान

पुष ५, २०७६

बागलुङ - अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका ...

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट शुरू हुने

पुष ५, २०७६

काठमाडौं - प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट शुरू गर्ने राजनीतिक समझदारी बनेको छ ।उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले शुक्रवार बोलाएको कार्यव्यवस् ...

उपचारको लागि प्रचण्ड पत्नी सीता दाहाललाई रामदेवको योगपिठमा

पुष ४, २०७६

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल स्वास्थ्यउपचारका लागि बाबा रामदेवको योगपिठमा पुगेकी छन् ...

बंगलादेश सरकारले गर्‍यो माथिल्लो कर्णालीको विद्युत खरीद गर्ने निर्णय

पुष ४, २०७६

काठमाडौं - बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन ...

एमसीसी इन्डो प्यासिफिकको अंग भए अनुमोदन हुँदैन : प्रचण्ड

पुष ४, २०७६

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प् ...

सभामुख आफ्नै पोल्टामा पार्ने दाउमा नेकपा, तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने

पुष ४, २०७६

काठमाडौं - प्रतिनिधिसभाले अब चाँडै सभामुख पाउने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच भएको सहमती अनुुसार अबको एक हप्तापछि प्रतिनिधिसभाले ...

प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

पुष ३, २०७६

काठमाडौं - नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित  मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् ।&nbs ...

सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक : अर्थमन्त्री खतिवडा

पुष ३, २०७६

काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका  छन् ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभ ...

आज कति छ सुनचाँदीको मूल्य ?

पुष ३, २०७६

काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबा ...

महराको मुद्दा उच्च अदालतमा सुनवाई हुँदै, थुनामुक्त हुने कि नहुने टुंगो लाग्ने

पुष ३, २०७६

काठमाडौं - बलात्कार प्रयासको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाई हुँदैछ । महराको मुद्दामा सुनुवाई गर् ...

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

पुष ३, २०७६

काठमाडौं - शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ...