ब्रेकिङ न्युज
षड्यन्त्र भइरहेको छ, कुनै हालतमा पनि गठबन्धन बचाउनुपर्छः देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।नेपाली विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आशंका ...
चर्को आलोचनापछि विदेशीलाई भिसा लिन नगद बाेकेर आउन गरिएको अनुरोध स्थगन
काठमाडौं - चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ -‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमान ...
सिट बाँडफाँटको टुंगो लगाउन बोलाइएको गठबन्धनको बैठक सर्यो
काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको बैठक सरेको छ । आज अपरान्ह साढे ११ बजेलाई बोलाइएको गठबन्धनको बैठक थप गृहकार्यका लागि भन्दै दिउँसो दुई बजेलाई सारिएको हो । स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले तालमेल ...
गठबन्धनमा महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः नेता पुन
काठमाडौं,कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस ...
गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ
काठमाडौं - निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निल ...
पोखरा महानगरले तालमेल अड्कियो,देउवाले काठमाडौं बोलाए कास्कीका नेताहरूलाई
काठमाडौं, पोखरा - पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिटबाँडफाँट हुन सकेकाे छैन । कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पन ...

.gif)