धनकुटामा ५ जनामा देखियो कोरोना संक्रमण खबर एक्सप्रेस २०७७-०२-०६ १०:०९ मा प्रकाशित Total Shares: 289 विराटनगर - धनकुटामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ। मंगलबार नै २७ जना संक्रमित थपिएका हुन्।
फेसबुक पेज Like गर्नुहोस