ब्रेकिङ न्युज

महासचिव विप्लवले गरे धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई न ...

दिनहुँ घट्दै सुनको भाउ

काठमाडौं - सुनको भाउ आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।बुधबार तेजावी सुनको भाउ तोल ...

सरकारले मोबाइल, गाडीसहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध

काठमाडौं - सरकारले विभिन्न १० प्रकारका वस्तु आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो ।मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भन ...

चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट

काठमाडौं,उदयपुर - ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ  चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि ...

आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीति समाप्त पार्ने योजना भएः शेखर

काठमाडाैं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्, 'टिकट वितरणमा एउटा मापदण्ड बन ...

जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने

काठमाडौं, चितवन - आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।बागमती प्रदेशको श्रम, रो ...