ब्रेकिङ न्युज

पहाडी क्षेत्रमा वायुकाे प्रभाव, यी क्षेत्रमा आज वर्षाकाे सम्भावना

काठमाडाैं - पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।  बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम ...

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने

काठमाडौं - आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज ...

नेपालका हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति

काठमाडौं - यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका ...

नेपालमा थप १० जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ५ हजार २२६ नमुना परीक्षणका क्रममा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज क ...

स्थानीय तह निर्वाचन मनोनयन दर्ता अपडेटः उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो

काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र स ...

स्थानीय तहको निर्वाचन: कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

काठमाडौं,सुर्खेत - चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ह ...