ब्रेकिङ न्युज

मेडिकल सामान लिन चीन गएका दुवै वाइडबडी जहाज काठमाडौं आइपुगे

बैशाख ५, २०७७

काठमाडौं - मेडिकल सामान लिन चीन गएका नेपाल एयरलाइन्सका दुवै वाइडबडी जहाज काठमाडौं आइपुगेका छन्। नेपाल एयरलाइन्सका जहाज केही समयको अन्तरमा त्रिभुवन अन्तर्राष्ट्र ...

बेलायतमा कोरोनाबाट १ लाख बढी संक्रमित

बैशाख ५, २०७७

एजेन्सी - युरोपेली देश बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय नयाँ संक् ...

चैतमा विदेशबाट आएकालाई र्यापिड टेस्ट गराउन सरकारको आग्रह

बैशाख ४, २०७७

काठमाडौं - सरकारले चैत्र महिनामा विदेशबाट स्वदेश फर्केकाहरुलाई कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न आह्वान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ए ...

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट 'नेगेटिभ'

बैशाख ४, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपा ...

हेटाैंडाको र्‍यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ

बैशाख ४, २०७७

काठमाडौं - हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको कोरो ...

कोरोना महामारी फैलिएका देशबाट नेपालीलाई ल्याउन सर्वोच्चको आदेश

बैशाख ४, २०७७

काठमाडौं  -  सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आ ...

कोभिड-१९ परीक्षणः रूकुम पश्चिमका दुई पुरुषको रिपोर्ट पोजिटिभ

बैशाख ४, २०७७

काठमाडौं - रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभ देखिएको छ ।सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाको रियल टाइम पीसीआर मेसिनबाट परीक्षण ग ...

चिकित्सक कुटपिटको घटनालाई लिएर महाराजगञ्जका प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

बैशाख ४, २०७७

काठमाडौं - महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी उमेश लम्साललाई छानविनका लागि भन्दै इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सक ...

तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

बैशाख ४, २०७७

काठमाडौं - तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका ...

बुढानिलकण्ठकी एक महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ

बैशाख ४, २०७७

काठमाडौं - काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट ...

कोरोनाले विश्वभर १ लाख ३४ हजार ६ सय १५ को मृत्यु

बैशाख ४, २०७७

काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । आज बिहान ८ बजेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ...

आरडीटीमा पोजेटिभ देखिएका सप्तरीका दुई व्यक्तिको पीसीआर रिपोर्ट 'नेगेटिभ'

बैशाख ३, २०७७

काठमाडौं - सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।भारतको दिल्लीस्थित निजामुद्द ...