ब्रेकिङ न्युज

दीपावली गरेर गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयको अनुरोध

जेष्ठ १४, २०७७

काठमाडौं - गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ क ...

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत बिहीबार ४ बजे

जेष्ठ १४, २०७७

काठमाडौं - आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।नेपालको ...

निम्न आय भएकाको आरडीटी टेस्टमा शुल्क नलिन सर्वोच्चको आदेश

जेष्ठ १४, २०७७

काठमाडौं - सर्वोच्च अदालतले कम आय भएका, गरिबीको रेखामुनि भएका र विदेशबाट फर्केका नेपाली नागरिकको आरडीटी विधिबाट परीक्षण गर्दा शुल्क नलिन सरकारको नाममा आदेश जारी ...

थप ११४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८८६ पुग्यो

जेष्ठ १४, २०७७

 काठमाडौं - आज थप  ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११ ...

चौरजहारी घटना : थप एक युवकको भेटियो शव, मृतकको संख्या ४ पुग्यो

जेष्ठ १४, २०७७

रुकुम पश्चिम - चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ । भेरी नगरपालि ...

सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुग्यो चिनियाँ सर्भे टोली

जेष्ठ १४, २०७७

काठमाडौं - सगरमाथाको उचाइ नाप्न चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । उचाइ नाप्न सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बुधबार बिहान टोली चुचुरोमा पुगेको सिन ...

रुकुम पश्चिम घटना: बेपत्ताको खोजी गर्न गोताखोर परिचालन

जेष्ठ १४, २०७७

जाजरकोट - अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता युवालाई खोज्न गोताखोरको टोली परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बलका असई रम ...

चौरजहारी घटनाः २० जनाविरुद्ध किटानी जाहेरी

जेष्ठ १४, २०७७

जाजरकोट - शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ...

कोरोना जितेर २१ जना गण्डक अस्पतालबाट डिस्चार्ज

जेष्ठ १४, २०७७

वीरगन्ज - वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । ...

रुकुम हत्याकाण्डमा कानून हातमा लिनेलाई कारवाही गरियोस् - काँग्रेस

जेष्ठ १३, २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई ...

थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

जेष्ठ १३, २०७७

काठमाडौं - सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।स्वास्थ्य तथा जनसं ...

चौरजहारी घटनाका दोषीमाथि कारबाही हुने गृहमन्त्री बादलको आश्वासन

जेष्ठ १३, २०७७

काठमाडौं - रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।प्रमुख प्रति ...