काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै रु १३४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।