ब्रेकिङ न्युज

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, देशभर संक्रमित संख्या १ हजार ७ सय ९८ पुग्यो

जेष्ठ १९, २०७७

 काठमाडौं - पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन् ...

डाक्टर केसीको १८ औं सत्याग्रह मंगलबारबाट सुरु हुने

जेष्ठ १९, २०७७

काठमाडौं - डाक्टर गोविन्द केसी १८ औं सत्याग्रह बस्दैछन् । सीमा क्षेत्रका बासिन्दाको लागि सहज यातायात तथा गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको माग गर्दै डा. के ...

दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश गरिएको काण्ड रहस्यकै गर्भमा

जेष्ठ १९, २०७७

काठमाडौं - नेपालको राजपरिवारको एउटा वंश विनास भएको आज १९ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै ...

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

जेष्ठ १९, २०७७

काठमाडौं - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।भारतबाट घर फर्केका नागरिकलाई लिएर ने ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

जेष्ठ १८, २०७७

काठमाडौं - नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास द ...

थप १६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

जेष्ठ १८, २०७७

 काठमाडौं - आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. विकास देवको ...

विद्युत् प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

जेष्ठ १८, २०७७

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् ।नेपाल विद्युत् प्राधिक ...

कोरोना संक्रमणकै कारण बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि

जेष्ठ १८, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको बाजुराको अस्पतालमा ...

हामी सबैले दलित नाम राखिदिउँ : पूर्वप्रधानमन्त्री भट्टराई

जेष्ठ १८, २०७७

काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क् ...

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

जेष्ठ १८, २०७७

काठमाडौं - वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा उनको निधन भएको कलाकार संघक ...

संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस

जेष्ठ १८, २०७७

 काठमाडौं - सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय ...

क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु

जेष्ठ १८, २०७७

डडलेधुरा - डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ ...