ब्रेकिङ न्युज

मन्थली नगरपालिकाको कार्यालय ६ दिनका लागि बन्द

आश्विन २८, २०७७

काठमाडौ, रामेछाप - जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ ।नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत ...

फेरि घट्यो सुनको मूल्य

आश्विन २८, २०७७

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा ...

नेपाल राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित

आश्विन २८, २०७७

काठमाडौं - नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको ...

काठमाडौं उपत्यकामा आज दुई हजार १२९ जनामा कोरोना पुष्टि

आश्विन २७, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १७ ...

मगंलबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

आश्विन २७, २०७७

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जन ...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५६ कोरोना संक्रमित

आश्विन २७, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमक ...

पोखरामा थप १८ जनालाई कोरोना संक्रमण

आश्विन २७, २०७७

काठमाडौं, पोखरा - पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १८ जनालाई कोरोना संक्रमण ...

सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु बोक्न पाउने

आश्विन २७, २०७७

काठमाडौं - सरकारले सार्वजनिक सवारीमा  पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क् ...

मोरङमा दुई कोरोना संक्रमितको मृत्यु

आश्विन २७, २०७७

काठमाडौं,मोरङ - मोरङमा कोरोना भाइरसबाट संक्रमित दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको म ...

सुनको भाउ घट्यो

आश्विन २७, २०७७

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ५००  रुपैयाँले घटेको हो ।महासंघकाअनुसार आज छापावाल सुन ...

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

आश्विन २७, २०७७

काठमाडौं, कास्की - आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले प ...

उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

आश्विन २६, २०७७

 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित ...