ब्रेकिङ न्युज

गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित, दुईको मृत्यु

आश्विन २४, २०७७

काठमाडौं,गण्डकी - गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुट ...

चितवनमा होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

आश्विन २४, २०७७

काठमाडौं ,चितवन - सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ...

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना संक्रमण

आश्विन २४, २०७७

काठमाडौं, त्रिशूली - नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा ...

‘वार्ता लम्ब्याएर डा. केसीको ज्यान लिने सरकारकाे नियत उदांगो भयो’

आश्विन २४, २०७७

काठमाडौं - अनसनरत डा. गोविन्द केसीपक्षको वार्ता टोलीले सरकार समझदारीबाट पछि हट्दै डा. केसीको ज्यान लिने नियत राखेको आरोप लगाएको छ ।केसीको ज्यान जोखिममा परिरहँदा ...

नेपालगन्जमा दाङका कोरोना संक्रमित १५ वर्षिय किशोरको मृत्यु

आश्विन २३, २०७७

काठमाडौं, बाँके - नेपालगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका-३ ...

लुम्बिनी प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण

आश्विन २३, २०७७

काठमाडौं,रुपन्देही - लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य रुघा खोकी लागेपछि आज उनको ...

डा. केसीलाई छिटो सहमति गरेर अनशन तोडाउने प्रयास

आश्विन २३, २०७७

काठमाडौ‌ं - सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा. डा. गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । ...

२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६०० पुग्यो

आश्विन २३, २०७७

काठमाडौें - नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँ ...

पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण

आश्विन २३, २०७७

काठमाडौें - उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

आश्विन २३, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पु ...

कांग्रेसका पुराना नेता रामबाबु प्रसाईंको निधन

आश्विन २३, २०७७

काठमाडौं - नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईं (खनुपरुदे) को निधन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतल ...

विराटनगरमा कोरोना संक्रमणबाट २० वर्षिय बन्दीको मृत्यु

आश्विन २३, २०७७

काठमाडौें, विराटनगर - विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट २० वर्षिय बन्दीको मृत्यु भएको छ । जिल्ला कारागार, मोरङमा रहेका उनको कोशी अस्पतालमा शुक्रबार बिहान १० ब ...