ब्रेकिङ न्युज

मानव अधिकार उल्लङ्घन गर्ने २६८ जनाको नाम सार्वजनिक

आश्विन २९, २०७७

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ ।आयोगका अध्यक्ष अनु ...

कमल थापालाई कोरोना संक्रमण

आश्विन २९, २०७७

काडमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बु ...

सर्वोच्चको आदेश : ‘कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षामा सहभागी गराउनू’

आश्विन २९, २०७७

काडमाडौं - सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।बिहीबार न्यायाशीश सपना प्रधान मल्लको एकल इजल ...

काठमाडौं उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना पुष्टि

आश्विन २९, २०७७

काडमाडौं - उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६९२, ललितप ...

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु

आश्विन २९, २०७७

काडमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख् ...

नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि

आश्विन २९, २०७७

काडमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ७४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा ...

बानेश्वरको ग्लोबल आईएमई बैंकमा सुरक्षा गार्डमाथि खुकुरी प्रहार

आश्विन २९, २०७७

काडमाडौं - काडमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर ...

नयाँ बजारमा ग्यासको सिलिन्डर बिस्फोट, पाँच जना घाइते

आश्विन २९, २०७७

काडमाडौं - नयाँ बजारको फलफूल चोकस्थित एक घरमा खाना पकाउने ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्  भने एक घर पूर्ण रूपमा क्षति भएकाे छ ।काठमाडौं प्रहरी पर ...

वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

आश्विन २९, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचार ...

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

आश्विन २९, २०७७

काडमाडौं - नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, ...

कोशी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

आश्विन २९, २०७७

काडमाडौं, विराटनगर - कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषक ...

मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमा पार्वत गुरुङ

आश्विन २८, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रप ...