ब्रेकिङ न्युज

बडादशैँको नवरात्री शुरु, भक्तपुरको ब्रह्मायणीमा भक्तजनको घुइँचो

कार्तिक १, २०७७

काठमाडौं, भक्तपुर - यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भ ...

वीरगञ्जबाट साढे २२ किलो अवैध सुन बरामद

कार्तिक १, २०७७

काठमाडौं - पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका- ...

पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने

कार्तिक १, २०७७

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने र अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई रोक्ने भएका छन्।कोरोना भाइरसक ...

कामपाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

कार्तिक १, २०७७

काठमाडौं - विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना ...

सर्वोच्चमा कार्तिक १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै सुनुवाइ हुने

कार्तिक १, २०७७

काठमाडौं - सर्वोच्च अदालत र मातहतका सबै अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।कार्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा ...

भेरी अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

कार्तिक १, २०७७

काठमाडौं, बाँके - नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ व ...

नवरात्रमा देशभरका शक्तिपीठमा नित्य पूजामात्र, दर्शनका लागि खुला नगरिने

कार्तिक १, २०७७

काठमाडौं - नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै ...

बडादशैँ सुरु : आज घटस्थापना, शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

कार्तिक १, २०७७

काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ ।आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधा ...

संकटका बीच खुसी साट्न आयो दसैं

कार्तिक १, २०७७

काठमाडौं - कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जु ...

सोमबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

आश्विन ३०, २०७७

काठमाडौं - ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ।आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय त ...

नेता खनाल अस्पतालबाट डिस्चार्ज

आश्विन ३०, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रह ...

नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु

आश्विन ३०, २०७७

काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन् ...