ब्रेकिङ न्युज

एनपीएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै

मंसिर २४, २०८२

काठमाडौं - काठमाडौंमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र वि ...

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

मंसिर २४, २०८२

काठमाडौं - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स ...

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

मंसिर २३, २०८२

काठमाडौं - नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।शाक्यको रिटमा सुनुवाइ गर्दै सर्व ...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्काे निर्णय

मंसिर २३, २०८२

काठमाडौं - सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त ...

फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ : दुर्गा प्रसाईं

मंसिर २३, २०८२

काठमाडौं - नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए देशभर जनविद्रोह भड्किने चेतावनी दिएका छन् ।सोमबार सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त ...

दुर्गा प्रसाईंले दिए प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार

मंसिर २३, २०८२

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले प्रध ...

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

मंसिर २३, २०८२

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।सोमबार ललितप ...

तन्त्रमन्त्र गरेको भन्दै सफारी चालकको गोली हानी हत्या

मंसिर २३, २०८२

विराटनगर - सुनसरीको रामधुनी नगरपालिका-२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न ७ जना पक्राउ परेका छन् ।प्र-१-०२-००४ ह ७८०४ नम्बरको सफारीका च ...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच वार्ता हुँदै

मंसिर २३, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसाही दुर्गा प्रसाईँबीच आज छलफल हुँदैछ।दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रसाईँसँग प् ...

गोवा नाइट क्लब आगलागी: चार नेपालीसहित २५ जनाको मृत्यु

मंसिर २३, २०८२

काठमाडौं- भारतको गोवामा एक नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीसहित २५ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चार जना नेपालीसहित २० जना कर्मचारी ...

आफ्नै ४ महिने छोराको हत्या गरेको आरोपमा असई पक्राउ

मंसिर २३, २०८२

काठमाडौं- आफ्नै ४ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसे ...

यी हुन् आगामी निर्वाचनमा दलहरूका चुनाव चिह्न

मंसिर २३, २०८२

 काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।आयोगमा १२० राजनीतिक दलले प्रति ...