ब्रेकिङ न्युज

निर्वाचन आयोगले दियो गगन थापा पक्षलाई मान्यता

माघ ३, २०८२

काठमाडौं - निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै&nb ...

निर्वाचन आयोगमा संस्थापन र विशेष महाधिवेशन पक्षको भिड, मुख्य गेटमा प्रहरी परिचालन

माघ ३, २०८२

काठमाडौं - निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ ।विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति गगनकुमार थापा समूहले बिहीबार केन्द्रीय कार्य समित ...

कांग्रेस विभाजनले निर्वाचनमा कुनै असर पर्दैन : प्रचण्ड

माघ ३, २०८२

चितवन-नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस विभाजनका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् ।शुक्रबार भरतपुर महानग ...

आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : विश्वप्रकाश शर्मा

माघ ३, २०८२

काठमाडौं-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक् ...

नेकपा एमालेद्वारा सचिवालय बैठक आह्वान

माघ ३, २०८२

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।शनिबार लागि बैठक आह्वान गरिएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर ...

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

माघ ३, २०८२

काठमाडौं-काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरो ...

निर्वाचन निष्पक्ष हुन्छ भन्ने विश्वास अझै छैन : राजन भट्टराई

माघ ३, २०८२

काठमाडौं-नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विषयमा अझै आशंका रहेको जनाएको छ ।शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता स ...

निर्वाचन आयोगमा जाँदै गगन नेतृत्वको कांग्रेसका पदाधिकारी र सदस्यहरु

माघ ३, २०८२

काठमाडौं-विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएको छ ।शुक्रबार दिउ ...

रवि लामिछाने विरूद्धको अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

माघ ३, २०८२

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयक ...

कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै, देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

माघ ३, २०८२

काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा देउवा समूहका नेताहरू आज निर्वाचन आयोग पुगेका छन् ।वरिष्ठ नेता विमलेन्द्र निधिको नेतृत्वमा आयोग पु ...

अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आयो : बालेन शाह

माघ ३, २०८२

काठमाडौं -  काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताएका छन् ।भूकम्प सुरक्षा दिवसको अवसरमा सा ...

आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

माघ ३, २०८२

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले आजैदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।निर्वाचन ...