ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको मूल्य

माघ २९, २०७७

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य ब ...

राष्ट्रपतिमाथि विवादास्पद अभिव्यक्तिः रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो

माघ २९, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सो ...

विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्दै

माघ २९, २०७७

काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्न लागेका छन् ।अहिलेको संकटको समाधानको विकल्पसहित विप्लव नेतृत् ...

भागरथी भट्टको बलात्कारपछि हत्या : बटुवा खोज्दै प्रहरी

माघ २९, २०७७

काठमाडौं, बैतडी - बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको ...

शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

माघ २९, २०७७

काठमाडौं - राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ ब ...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

माघ २८, २०७७

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ...

'१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस् '

माघ २८, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।& ...

थप १३४ जनामा कोरोना संक्रमण

माघ २८, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

केपीले बनाएका दुई मन्त्री फर्कन वार्तामा छन् : प्रचण्ड

माघ २८, २०७७

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् । नेकपाले बुधबार आय ...

चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

माघ २८, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि मात्रै चुनाव हुने बताएका छन् ।दाहाल-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठम ...

भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई 'चुप लाग्‍नुस्' भनेपछि

माघ २८, २०७७

काठमाडौं -  नेकपा (प्रचण्ड- नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन्। बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभ ...

शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ, नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ : जनार्दन शर्मा

माघ २८, २०७७

काठमाडौं - नेकपा नेता जनार्दन शर्माले शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले बुधबार काठमाडौं ...