ब्रेकिङ न्युज

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

माघ ७, २०८२

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । नि ...

रेनुले दिइन् पदबाट राजीनामा, चितवन–३ बाट उम्मेदवारी दिने तयारी

माघ ७, २०८२

काठमाडौं-  भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् । भरतपुर महानगरप ...

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

माघ ७, २०८२

काठमाडौं- नेपाली कांग्रेसका नयाँ सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्। मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले थापाल ...

शिक्षामन्त्री महावीर पुनको राजीनामा

माघ ७, २०८२

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी गर ...

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवार मनोनयन दर्ता हुँदै

माघ ७, २०८२

काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै छ ।सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्य ...

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

माघ ७, २०८२

काठमाडौं - गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३ ...

कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार

माघ ७, २०८२

दोलखा - नेपाली कांग्रेसले दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रह ...

चुनाव लड्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

माघ ६, २०८२

काठमाडौं - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।चुनावमा सहभागी हुने भन्दै उनले आज प्रधानमन्त्री सुशीला कार्क ...

झापा–५ मा बालेनलाई डेरा खोजिदिने ओलीको घोषणा

माघ ६, २०८२

काठमाडौं - आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर झापा क्षेत्र नं. ५ यतिबेला चर्चामा छ ।कहिल्यै चुनाव नहारेका एवं पटक–पटक देशको बागडोर सम्हालेका नेकपा ...

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पोखरामा पक्राउ

माघ ६, २०८२

काठमाडौं - मेडिकल व्यवसायी एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनी पोखराबाट पक्राउ परेका हुन् ।पोखरा लेकसाइडमा आयोजित ना ...

आफ्नो पहिलो राजनीतिक सभामा सहभागी भए बालेन शाह

माघ ६, २०८२

जनकपुर - रास्वपाका वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका छन्।उनी फागुन २१ गते हुने निर्वाचन झापा क्षेत्र नम्बर ५ ...

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

माघ ६, २०८२

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाएको छ।सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लाका उम्मेदवारहरुको नाम टुङ्ग ...