काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारीस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ।
फेसबुक पेज Like गर्नुहोस