ब्रेकिङ न्युज

प्रतिनिधिसभा विघटनविरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेञ्चमा

जेष्ठ १३, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा हुने भएको छ । प्रधानन्यायाधीश जबरा ...

प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख सक्रिय, संविधान तथा कानूनविद्सँग परामर्श गर्दै

जेष्ठ १३, २०७८

काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानून एवम् न्याय क्षेत्रका विशेषज्ञसँग परामर्श गर्ने भएका छन् । सभामुख सापकोटाले ...

सुनको भाउ बढ्यो

जेष्ठ १३, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोला ...

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु सङ्क्रमण

जेष्ठ १३, २०७८

काठमाडौं - काठमाडौं तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ ...

नेपाली सेनाका सहायक रथी केसीको कोरोनाबाट निधन

जेष्ठ १३, २०७८

काठमाडौं - नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत केसीको बिहीबार बिहान निधन भए ...

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको कोरोना संक्रमणबाट निधन

जेष्ठ १३, २०७८

काठमाडौं - सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । मल्लको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क ...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

जेष्ठ १३, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आजदेखि सुनुवाइ हुँदैछ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट न ...

सामुद्रिक चक्रवात प्रभाव: औसतभन्दा बढी वर्षा

जेष्ठ १३, २०७८

काठमाडौं - अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रव ...

सावधानीपूर्वक मनाइयो दुई हजार ५६५ औँ बुद्ध जयन्ती

जेष्ठ १२, २०७८

काठमाडौं - कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन ...

पिसिआर प्रयोगशालालाई प्रदेश सरकारबाट ५० लाख सहयोग

जेष्ठ १२, २०७८

काठमाडौं ,दमौली - तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिस ...

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

जेष्ठ १२, २०७८

काठमाडौं - निषेधाज्ञाका समयमा भीडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपा ...

चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप दिने

जेष्ठ १२, २०७८

काठमाडौं - चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संव ...