ब्रेकिङ न्युज

एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना

जेष्ठ २१, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८६६३ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।&nbs ...

जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने सरकारको निर्णय

जेष्ठ २१, २०७८

काठमाडौं - सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ...

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ६५३ संक्रमित,१०१ जनाको मृत्यु

जेष्ठ २१, २०७८

 काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६६५३  जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी द ...

बागलुङमा कोरोनाबाट डेढ महिनामा ३३ जनाको मृत्यु

जेष्ठ २१, २०७८

काठमाडौं,बागलुङ - कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार ...

सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

जेष्ठ २१, २०७८

 काठमाडौं - सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।पार्टी स्थायी कमिटीको निर्णय वि ...

लाइफलाइन अस्पतालमा तीन जना काेराेना सङ्क्रमितको मृत्यु

जेष्ठ २१, २०७८

काठमाडौं,दमक - पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।अस्पात ...

किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन

जेष्ठ २१, २०७८

काठमाडौं संखुवासभा । संखुवासभाको मादी नगरपालिका –५ स्थित च्याङरिङमा किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन भएको छ।मृत्यु हुनेमा किरियापुत्री बसेका मादी ...

नागरिकता अध्यादेशविरुद्धको रिटमाथि सुनुवाई गर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

जेष्ठ २१, २०७८

काठमाडौं - नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेत ...

नारायणी अस्पतालमा पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

जेष्ठ २१, २०७८

काठमाडौं, पर्सा - बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा ...

तोलामा एकैदिन १५ सयले घट्यो सुनको भाउ

जेष्ठ २१, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको ...

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा, ठाकुर-महतो पक्ष आजै सरकारमा जाने

जेष्ठ २१, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएको छ । विहीवार राति प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष प्रधा ...

जातीय भेदभाव विरुद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिको अपील

जेष्ठ २१, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै छुवाछुतविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा अपील गरेकी छन् । जातीय भेदभाव तथा छुवाछुतवि ...