पछिल्लो २४ घण्टामा थपिए ६ हजार ६५३ संक्रमित,१०१ जनाको मृत्यु
खबर एक्सप्रेस२०७८-०२-२१ ०३:१८ मा प्रकाशित Total Shares: 360
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ८ हजार ६६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस