खबर एक्सप्रेस२०७८-०२-२१ ०५:०४ मा प्रकाशित Total Shares: 391
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८६६३ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ६६५३ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस