नागरिकता अध्यादेशविरुद्धको रिटमाथि सुनुवाई गर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
खबर एक्सप्रेस
२०७८-०२-२१ १२:३४ मा प्रकाशित
Total Shares: 496
काठमाडौं - नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका हुन् ।
संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा संवैधानिक इजलासमा छन् ।
फेसबुक पेज Like गर्नुहोस