ब्रेकिङ न्युज

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

श्रावण २०, २०७८

काठमाडौं - भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलता पुर्व ...

एमालेद्वारा भूमिसम्बन्धी आयोग विघटनको विरोध

श्रावण २०, २०७८

काठमाडौं - नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । बुधबार पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले विज्ञप्ति ...

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत : प्रभु साह

श्रावण २०, २०७८

काठमाडौं - एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत भएको बताएका छन् । मंगलबार भूमि आयोग खारेज गर्ने सरकारक ...

‘भारतकाे हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन’

श्रावण २०, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा ...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई बर्खास्त गर्ने

श्रावण २०, २०७८

काठमाडौं - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया थालिने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि ...

महन्थको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चको आदेश

श्रावण २०, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चले आदेश दिएको छ । बुधवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजला ...

स्वास्थमन्त्री बन्न तयार छुः गगन थापा

श्रावण २०, २०७८

काठमाडौं, चितवन - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री बन्न तयार भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधान ...

बाढीले बझाङको सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

श्रावण २०, २०७८

काठमाडौं, बझाङ - गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण ...

दार्चुला पुगेको छानबिन समितिद्वारा तुइन घटनाको अध्ययन

श्रावण २०, २०७८

काठमाडौं, दार्चुला - जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थि ...

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

श्रावण २०, २०७८

काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली (बिहीबार)लाई सरेको छ ।  बुधवारका लागि तय भएको ब ...

देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्योः मुख्यमन्त्री पोखरेल

श्रावण २०, २०७८

काठमाडौं, बुटवल - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन् । सोमबार बसेको मन्त् ...

सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

श्रावण १९, २०७८

काठमाडौं - सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य स ...