ब्रेकिङ न्युज

थप ३ हजार ३८३ लाई काेराेना संक्रमण, २४ को मृत्यु

श्रावण १९, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर ...

काठमाडौंमा थपियो निषेधाज्ञा, थप कडाइ गरिने

श्रावण १९, २०७८

काठमाडौं - उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको ह ...

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

श्रावण १९, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।ऊर्जा ...

कोरोना सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

श्रावण १९, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास् ...

वीर अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारीमा भुपेन्द्र बस्नेत नियुक्त,जागेश्वर गौतमको सरुवा

श्रावण १९, २०७८

काठमाडौं - सरकारले अन्ततः कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेर ...

नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार

श्रावण १९, २०७८

काठमाडाैं - नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा उक्लिएको छ।न ...

सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न काठमाडौं प्रशासनको आग्रह

श्रावण १९, २०७८

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालिप ...

निर्वाचन अयोगद्वारा ४१ वटा दल दर्ता खारेज

श्रावण १९, २०७८

काठमाडौं - निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज ...

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

श्रावण १९, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा ...

दार्चुला घटनाबारे भारतलाई पत्राचार भैसकेकाे छ : गृहमन्त्री खाँण

श्रावण १९, २०७८

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न छानबिन टोली दार्चुला पुगेको बताएका छन् । प्रतिनिधिसभ ...

महाकाली तुइन प्रकरण: भारतसामू औपचारिक विरोध जनाउन एमालेको माग

श्रावण १९, २०७८

काठमाडौं - प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा वेपत्ता भएकोमा औपचारिक विरोध ...

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

श्रावण १९, २०७८

काठमाडाैं - देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपा ...