ब्रेकिङ न्युज

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटरब्याज पीडितले प्रर्दशन

काठमाडौं - मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने भन्दै उनीहरुले गृहमन्त्री श्रे ...

कांग्रेसका केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

काठमाडौं-नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुम ...

कांग्रेसमा २२ वटा विभाग थप गर्ने प्रस्ताव

काठमाडौं-आजदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले २२ वटा विभाग थप गर्ने प्रस्ताव गरिएको छ ।महामन्त्री गगन थापाले कांग्रेसको कार्ययोजना प्रस्ताव गर्ने क्रममा २२ विभाग नयाँ गठन गर्ने प्रस्ताव गरेका हुन् । अहिले कांग्रेसको ४८ विभाग रहने ...

आगामी दिनमा थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्छुः प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली, समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्।प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास ब ...

ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

काठमाडौं-ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ५ लेलेमा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको हो।महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार लेले महादेवखोला सौराहा भञ्ज्याङमा बिहानै छाता ...

बञ्चरेडाँडाका स्थानीयद्वारा फोहोर फाल्न अवरोध, भोलिदेखि फोहोर नउठ्ने

काठमाडौं - बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।बञ्चरेडाँडा र सिसडोलका ...