ब्रेकिङ न्युज

आउँदो स्थानीय तह निर्वाचनमा १० हजार पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने

बैशाख ८, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजारभन्दा बढी पर् ...

काठमाडौंको मेयरमा ५ जनाको नाम सिफारिस

बैशाख ८, २०७९

काठमाडौं - नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा ५ जना सिफारिस भएका छन् । बुधबार बसेको कांग्रेस काठमाडौं महानगर समितिले नेता प्रकाशमान स ...

गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, २२ वैशाखमा काठमाडौंमा शक्ति प्रदर्शन

बैशाख ८, २०७९

काठमाडौं - पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट ...

काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस

बैशाख ८, २०७९

काठमाडौं - विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । तीन दिने भ्रमणका लागि महानिर्देशक डा. टेड्र ...

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटः छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

बैशाख ८, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ...

कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्ध खोपको दुवै मात्रा

बैशाख ८, २०७९

काठमाडौं,कर्णाली - कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बु ...

समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि बाँकी छः प्रचण्ड

बैशाख ८, २०७९

काठमाडौं,धनगढी -  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकि ...

निर्वाचन चिह्न अंकित सामग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

बैशाख ७, २०७९

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री ...

राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक

बैशाख ७, २०७९

काठमाडौं - राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द ...

सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सहमति

बैशाख ७, २०७९

काठमाडौं - सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दल ...

नेपालमा थप १९ जनामा कोरोना संक्रमण

बैशाख ७, २०७९

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ८७७ नमुना परीक् ...

काममा फर्किएका गभर्नर अधिकारीले भने : पूर्वाग्रह राखेर काम गर्दैनाैं

बैशाख ७, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन  अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर ...