ब्रेकिङ न्युज
भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर
काठमाडौं- काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्र ...
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ
काठमाडौं-सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिए। उनको विवरण भने केहीवेरमा सार्वजनिक गर्ने ...
६०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौ - नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ...
काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला
काठमाडौं-काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ । घटनास्थललाई प्रहरी ...
प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत
काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।त्यस्तै, बैठकले ...
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
काठमाडौं-पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गईरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली गत राति कम्बोडिया प्रस्थान गरेको हो । एमाले प ...